☰ open

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज उच्च अंकले वृद्धि भइ २ हजारको बिन्दु माथि पुगेको छ

२०८० जेष्ठ ३०, मंगलवार १५:११
मिडियाखबर

नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज आज सोमवार नेप्से ३४.१७ अंकले बढेर २ हजार २० दशमलब ६४ विन्दुमा बन्द भएको हो । सोमवार नेप्से ७.७९ अंकले बढेर १ हजार ९ सय ८७ दशमलब ८७ विन्दुमा बन्द भएको थियो ।

आज नेप्सेमा उच्च अंकको वृद्धि भएसगैँ कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएर ४ अर्ब भन्दा माथि पुगेको छ । आज नेप्सेमा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमवार २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका १९६ कम्पनीको शेयरमूल्य बढेको छ भने २२ कम्पनीको शेयरमूल्य घटेको छ, ५ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights