☰ open

राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका

२०८० जेष्ठ ३१, बुधबार १०:२३
मिडियाखबर

अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले आज एक प्रेस नोट जारी गर्दै राष्ट्रपति पौडेललाई बिहान ८ बजे डिस्चार्ज गरिएको बताएका छन् ।

मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका क्रममा अस्पताल पुगेका राष्ट्रपति पौडेललाई २४ घण्टा अब्जरभेसनमा राखिएको थियो।

राष्ट्रपति पौडेलेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि गराएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights