२०८० जेष्ठ ३२, बिहीबार १४:२३
मिडियाखबर

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मूल दोषीहरुलाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
संसद भवन नयाँ बानेश्वरको ३ नम्बर गेट पानी ट्याङ्की अगाडि समाजले प्रदर्शन गरेको हो ।
सो क्रममा कृष्ण पहाडीसहित १६ जना पक्राउ परेका छ्न् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया