☰ open

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् ओलले त वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपति छिरेको

२०८० जेष्ठ ३२, बिहीबार १४:५३
मिडियाखबर

एकीकृत समाजवादीका सांसद तथा पूर्वमन्त्री प्रेम आलेले पर्यटन मन्त्री सुदन किराँतीलाई लक्षित गर्दै गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपति छिरेको भन्दै व्यङ्ग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् ओलले त वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपति छिरेको भन्दै व्यङ्ग गरेका हुन्।

उनले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा पशुपतिमा छिरेको छ। २०७९ माघ १४ मा पहिलोपटक अर्थमन्त्रालयमा तार काटियो। छानबिन समिति बन्यो। छानबिन समितिका संयोजक देवी बराललाई हटाउने काम गरियो। चोरलाई संरक्षण गरियो। घ्याम्पे दान पेटिका हरायो। मूर्ति तथा बहुमूल्य सम्पदा चोरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights