☰ open

काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी नयाँ बसपार्क गोंगबुबाट मात्रै छुट्ने

२०८० असार १, शुक्रबार १३:२४
मिडियाखबर

काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका गाडी नयाँ बसपार्क गोंगबुबाट मात्रै छुट्ने भएका छन् ।

आज देखि नयाँ बसपार्कबाट मात्रै गाडी संचालन हुने भएका हुन् । महानगरले नयाँ बसपार्कबाहिरका सबै टिकट काउन्टर हटाउन र नयाँ बसपार्कबाट मात्र यात्रुवाहक गाडी सञ्चालन गर्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights