☰ open

थ्रीस्टार हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन गरे

२०८० असार ५, मंगलवार ११:४७
मिडियाखबर

कम्पनीले निष्कासन गरेको १२ करोड ३१ लाख २५ हजार रुपैयाँको आईपीओमा ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरेको छन्।

कम्पनिले कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानीका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएको छन । बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आईपीओमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights