☰ open

ईसेवामा भएको रकम अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने

२०८० असार ६, बुधबार १४:३१
मिडियाखबर

डिजिटल वालेट ईसेवामा भएको रकम अब एभरेष्ट बैंकको एटीएमबाट निकाल्न सकिने भएको छ । बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा ईसेवा र एभरेस्ट बैंकबीच ‘कार्डलेस ट्रान्जेक्सन’का लागि सम्झौता भएको छन् ।

यसअन्तर्गत ईसेवा प्रयोगकर्ताले एभरेष्ट बैंकको एटीएम मेसिनबाट बिना सेवा शुल्क दैनिक पाँच हजार रुपैयाँसम्म निकाल्न सक्नेछन् । पाँच हजार रुपैयाँ भन्दा बढी रकम झिक्नको लागि भने भिजा नेटवर्कमा लाग्ने शुल्क नै यसमा पनि लागू हुने कम्पनीले जनाएको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights