☰ open

साउन १ गतेबाट काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध

२०८० असार ७, बिहीबार १०:११
मिडियाखबर

काठमाडौं महानगरपालिकाले प्लाष्टिक प्रयोगमा निषेध लगाउने भएको छन् । बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा सार्वजनिक गर्दै काठमाडौंका मेयर बालेन ले काठमाडौं महानगरभित्र एकल प्रयोगका प्लाष्टिकको प्रयोग निषेध लगाउने घोषणा गरेका छन् ।

वातावरणीय प्रभाव मूल्यांकनलाई ध्यानमा राख्दै महानगरमा प्लाष्टिकजन्य कुनै पनि वस्तुको उत्पाद, प्रयोग र बिक्री वितरणमा निषेध गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।

महानगरका मेयर शाहले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थानमा धुम्रपानतथा सुर्तिजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पूर्ण रुपमा रोक लगाउने उल्लखे गरिएको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights