☰ open

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप ४ जनालाई पक्राउ

२०८० असार १२, मंगलवार १३:४६
मिडियाखबर

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेको छन् । गुरुङ पक्राउ परेको केही समयपछि मंगलबार नै मालपोत र नापी कार्यालयका तत्कालीन अधिकृतहरु गरी ४ जना पक्राउ परेका छ।

सीआईबी स्रोतले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख एवम् पूर्व सहसचिव कलाधर देउजा तथा कर्मचारीहरु सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेको छ।

बालुवाटारको सरकारी जग्गा अनियमितताका क्रममा सरकारी कागजात कीर्ते र सरकारी दस्तावेज केरमेटमा सहयोग गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights