☰ open

प्रेम सुवालले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री र मन्त्रीहरू स्पष्ट पार्न माग गरेका

२०८० असार १३, बुधबार ११:४०
मिडियाखबर

प्रेम सुवालले बालुवाटार जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री र मन्त्रीहरू अहिले पनि सदनमा रहेकाले स्पष्ट पार्न माग गरेका छन् ।

सरकारले बालुवाटार जग्गा प्रकरणको फाइल खोलेपछि संसद सुवालले यो विषय सदनमा प्रवेश गराएका छन् ।

‘सरकारी जग्गामा मुछिएका पूर्वप्रधानमन्त्री र मन्त्री अहिले पनि सदस्य रहेकाले संसदमा स्पष्ट पार्न जरुरी छ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights