☰ open

सभामुख देवराज घिमिरेले हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त

२०८० असार २६, मंगलवार १६:०९
मिडियाखबर

मंगलबार सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन-एएमभी कलसाइन रहेको  हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ को लामजुरा क्षेत्रमा दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन यात्रुको मृत्यु भएको छ। सभामुख घिमिरेले उक्त दुर्घटनाका कारण अत्यन्तै दुखी भएको बताएका छन्।

उनले भनेका छन्, ‘यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने क्याप्टेन गुरुङ र यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights