☰ open

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

२०८० असार २७, बुधबार ०९:२५
मिडियाखबर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो।

प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ। ‘उहाँ (सीता दाहाल)को निधन भएको भनेर चिकित्सकले परिवारलाई जानकारी दिइसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights