☰ open

बुद्ध एयरको चन्द्रगढी उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किए

२०८० असार २९, शुक्रबार १५:२९
मिडियाखबर

बुद्ध एयरको चन्द्रगढी उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छन्।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बुद्धको ९५५ उडान नम्बरको जहाजमा इण्डिकेसनको समस्या देखिएपछि त्रिभुवन विमानस्थलमै फर्किएको छन्।

‘१:५३ मा उडेको जहाजको इण्डिकेसनमा समस्या देखिएपछि २:१० मा काठमाडौं विमानस्थलमै सुरक्षित अवतरण भइसकेको छ,’ प्रवक्ता सिटौलाले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights