☰ open

आज बस्ने नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक फेसबुक पेजबाट लाइभ हुने

२०८० श्रावण २, मंगलवार १०:५३
मिडियाखबर

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावअनुसार बैठकको भिडियो फेसबुक पेजमार्फत लाइभ गर्ने तयारी भएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्दैछ। बैठकमा १० वटा एजेण्डा तय भएका छन्।

सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राखेको प्रस्तावअनुसार बैठकको भिडियो फेसबुक पेजमार्फत लाइभ गर्ने तयारी भएको पार्टी कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights