☰ open

मधेश प्रदेशका २-१० वर्ष वा सो भन्दा पनी बढी समय देखी वाकी रहेको सवारी कर नविकरणमा लाग्ने जरीवाना फ्री

२०८० श्रावण ३, बुधबार ११:४८
मिडियाखबर

श्रावण १ गते बाट लागू २-१० बर्ष सम्म को सवारी कर नविकरणमा लाग्ने सम्पुर्ण किसीमको जरीवाना फ्री गरिएको छ ।मधेश प्रदेशको निती तथा कार्यक्रम मा २-१० वर्ष वा सो भन्दा पनी बढी समय देखी वाकी रहेको सवारी कर नविकरणमा लाग्ने सम्पुर्ण किसीमको जरीवाना माफ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights