☰ open

ललिता निवासको सरकारी जग्गा आरोपमा पक्राउ परेका आरोपीतहरु थप ५ दिन हिरासतमा राखने

२०८० श्रावण ५, शुक्रबार १५:५६
मिडियाखबर

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीतहरु थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका आरोपीहरुलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights