२०८० श्रावण १०, बुधबार १२:०७
मिडियाखबर
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ७ सय, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको हो ।
मंगलबार एक लाख १२ हजार २ सय रुपैयाँमा छापावाल र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया