☰ open

सुन तोलामा चार ४०० रुपैयाँले उकालो

२०८० श्रावण १६, मंगलवार ११:११
मिडियाखबर

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा चार सय रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, सोमबार प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights