☰ open

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

२०८० श्रावण २३, मंगलवार १४:२१
मिडियाखबर

इच्छाकामना गाउँपालिका–६ कालीखोलालगायत नारायणगढ–मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले बिहानै साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको छन् ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । थप पहिरो नआए पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights