२०८० श्रावण २४, बुधबार १५:३५
मिडियाखबर

नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरका रिचार्ज कार्ड हराएको जनाएको छ।
टेलिकमले आज एक सूचना जारी गर्दै ५० रुपैयाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो। ५० रुपैयाँ दरका २० हजारवटा रिचार्ज कार्ड हराएको हो।
टेलिकमका अनुसार सी नं ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्नसमेत अनुरोध गर्दै सूचना जारी गरेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया