२०८० श्रावण २४, बुधबार १६:५३
मिडियाखबर
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप सात दिन हिरासतमा राख्ने भएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप साता दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, तत्कालीन मालपोत कार्यालय डिल्लीबजारका प्रमुख कलाधर देउजा लगायत २१ जना प्रहरी हिरासतमा रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया