☰ open

आज सुन–चाँदीको भाउ घटे

२०८० श्रावण ३२, बिहीबार १२:५२
मिडियाखबर

नेपाली बजारमा बिहीबार सुन–चाँदीको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सयले घटेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन आज १ लाख ९ हजार ८५० रुपैयाँँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ३७० रुपैयाँ कायम भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights