☰ open

जनकपुर जलेश्वर सडक खण्डमा विद्यार्थी सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०८० भाद्र ७, बिहीबार १६:४६
मिडियाखबर

जनकपुर जलेश्वर सडक खण्डमा विद्यार्थी सवार बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएकाछन् ।

जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजी (मिट) स्कुलको बा २ क १५३६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा चालक जलेश्वर नगरपालिका ९ बस्ने ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights