☰ open

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि धारिलो हतियारले आक्रमण

२०८० भाद्र २०, बुधबार १५:१८
मिडियाखबर

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण भएको छ । काठमाडौंको रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादवमाथि धारिलो हतियारले आक्रमण भएको हो ।

उनीमाथि खुकुरी हानेको आरोपमा श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights