☰ open

आज शुक्रबार सुनको भाउ बढेको हो भने चाँदीको भाउ घटेको हो

२०८० भाद्र २२, शुक्रबार ११:५१
मिडियाखबर

आज शुक्रबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको हो। बिहिबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ३ सयमा कारोबार भइरहेको छन्।

त्यस्तै, आज तेजावी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छन् । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights