२०८० भाद्र २६, मंगलवार १३:४६
मिडियाखबर

विमानस्थल बाहिरबाट फेरि एक किलो अवैध सुन बरामद गरेकाे छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज बिहान बरामद गरेकाे उक्त सुन विदेशबाट विमानमार्फत् आएको बताइएकाे छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया