☰ open

विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि आन्दोलन

२०८० आश्विन ४, बिहीबार १२:३०
मिडियाखबर

विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै आज पनि शिक्षकहरूले आन्दोलनलाई निरन्तरता दिएका छन् । आज दोस्रो दिन पनि माइतीघर मण्डलामा प्रदर्शन भइरहेको छ ।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा छन् । य.शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द हुँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights