☰ open

आजको कालीमाटी फलफूल तथा तरकारी मूल्य कति ?

२०८० आश्विन ५, शुक्रबार १०:४३
मिडियाखबर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार ठुलो गोलभेडाको औसत मूल्य ४० रुपैयाँ, लोकल सानो गोलभेडा ५० रुपैयाँ, टनेल गोलभेडा ६२ रुपैयाँ ४० पैसा, भारतीय सानो गोलभेडा ३३ रुपैयाँ ३३ पैसा, रातो आलु ५७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ५१ रुपैयाँ, सुकेको प्याज ६८ रुपैयाँ, सुकेको चाइनिज प्याज ५७ रुपैयाँ ५० पैसा, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा ६५ रुपैयाँ, भन्टा झिगूनी र तने बोडी ५५ रुपैयाँ, तितो करेला र घिरौला ६५ रुपैयाँ, परवर ४० रुपैयाँ, भिण्डी ४५ रुपैयाँ, कन्इ च्याउ १९४ रुपैयाँ र डल्ले च्याउ ३४५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, कुरीलो प्रतिकेजी ४७५ रुपैयाँ, न्यूरो, चुकुन्दर र गान्टे मूला ८५ रुपैयाँ, सेलरी ३५० रुपैयाँ, ब्रोकाउली २४० रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, कागती २७० रुपैयाँ, अनार ३९० रुपैयाँ, कालो अंगुर ५२५ रुपैयाँ, जुनार ३३५ रुपैयाँ, लोकल काक्रो र रुख कटहर ७५ रुपैयाँ, लप्सी ५० रुपैयाँ, किवि ४२४ रुपैयाँ, शरीफा १२५ रुपैयाँ आभोकाडो २५० रुपैयाँ, अकबरे खुर्सानी १६५ रुपैयाँ र भेडे खुर्सानी ७५ रुपैयाँ पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights