☰ open

 हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरे

२०८० आश्विन ११, बिहीबार १७:०३
मिडियाखबर

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । करिब दुई हप्ताअघि बन्द भएको उद्योग आजदेखि सुचारुमा आएको हो ।

आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights