☰ open

काठमाडौँको गौशालामा गोली चलेकाे

३ वर्ष
मिडियाखबर

काठमाडौँको गौशालामा गोली चलेकाे छ। सोमबार बिहान चलेकाे गाेली लागेर एक जना घाइते भएकाे प्रहरीले जनाएकाे छ।

घाइतेको परिचय खुलेकाे छैन। ती व्यक्तिलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज लगिएको छ।

प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्ति फरार भएकाले खाेजी भइरहेकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया