☰ open

आज सुन प्रतितोला १३०० घटे

२०८० आश्विन १६, मंगलवार ११:४९
मिडियाखबर

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै सोमबार प्रतितोला १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको तेजावी सुन आज प्रतितोला १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights