☰ open

२० कम्पनीहरुलाई कालोसूचीमा राखे

२०८० आश्विन १६, मंगलवार १२:०५
मिडियाखबर

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । कार्यालयले जारी गरेको सूचनाकाअनुसार असोज १५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।

प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको हो। विभिन्न सार्वजनिक निकायबाट सिफारिस भई आएका कम्पनीहरुलाई कालोसूचीमा राखिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights