☰ open

इन्द्रजात्रा हेर्न पुगेका एक युवकको हत्या

२०८० आश्विन १६, मंगलवार १२:१९
मिडियाखबर

काठमाडौंको न्यूरोडमा एक युवकको हत्या भएको छ। इन्द्रजात्रा हेर्न पुगेका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीलाई धारिलो हतियार प्रयोग भएको थियो।

उनलाई अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

परिसरका प्रवक्ता कुमोध ढुंगेलले घटनामा संलग्न भएको आरोपमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Verified by MonsterInsights