☰ open

राष्ट्रिय सभा चुनावका लागी बसेको बैठक बिनानिष्कर्ष सकिएको छ

३ वर्ष

२० पुस, काठमाडौं । राष्ट्रिय सभा चुनावका लागी बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरुले बढी सिट मागेपछि कुरा नमिलेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया