☰ open

‘गणतन्त्रका विरुद्धमा केही मान्छेले खुट्टा उचालिरहेका छन् ।

३ वर्ष

 

२६ पुस, टीकापुर टिकापुरमा नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनमा पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन्

बोल्दै नेपालले राजतन्त्र फर्काउन केही व्यक्तिले खुट्टा उचालिरहेका छन् । तर त्यो सम्भव नभएको दाबी गरेका हुन् गणतन्त्रका विरुद्धमा, हराइसकेको, बितिसकेको कामै नलाग्ने अवस्थामा पुगेको संस्थाको विषयमा आवाज उठ्न थालेको नेपालले भने, ‘केही मान्छेले खुट्टा उचालिरहेका छन् राजतन्त्र इतिहास भइसकेको अब त्यो सम्भव छैन

फेसबुकबाट तपाईको प्रतिक्रिया