☰ open

नता समाजवादी पार्टीको महाधिवेशन जेठमा गर्ने निर्णय

३ वर्ष

२७ पुस, काठमाडौं । शुक्रबार केन्द्रीय कार्यसमितिको बैठकले जनता समाजवादी पार्टीको महाधिवेशन जेठ २८, २९ र ३० गते धनुषामा गर्ने निर्णय गरेको हो । प्रवक्ता मनिष सुमनका अनुसार माघ ३ गते मधेश दिवस र ५ गते वलिदान दिवस मनाउने निर्णय पनि भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया