☰ open

दुई केन्द्रीय सदस्यलाई  कारबाही र दर्जन बढी केन्द्रीय सदस्यको स्पष्टीकरण 

२०८० पुष २८, शनिबार १८:१२
media khavar

२८ पुष , काठमाण्डौ । चार महिने विशेष रुपान्तरण अभियानको समीक्षा गर्दै पार्टीलाई गतिशील बनाएको निष्कर्ष निकाल्दैं दुई केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ । पार्टी नीतिविपरीत गतिविधि गरेको भन्दै बिरु तामाङ र उमा बिकलाई कारबाही गर्ने निर्णय गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । माओवादीको चार महिने विशेष रुपान्तरण अभियानमा कार्यक्षेत्रमा नजाने दर्जन बढी केन्द्रीय सदस्यको पहिचान गरी स्पष्टीकरण सोध्ने निर्णय पनि बैठकले गरेको छ । उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गर्ने निर्णय पनि स्थायी समितिले गरेको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights