☰ open

माओवादी केन्द्र र नेसपा बिच एकता को बाटो खुलेको छ ।

२०८० पुष २८, शनिबार १८:४८
media khavar

२८ पुष , काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्रले बसेको स्थायी कमिटी बैठकले नेपाल समाजवादी पार्टी नेसपा बिच एकता अघि बढाउन बाटो खुलेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ । बाबुराम भट्टराईको नेतृत्वको नेपाल समाजवादी पार्टी माओवादी केन्द्र संग एकता हुने संम्भावना बढेको छ ।
नेसपाले यसअघि नै बाबुराम भट्टराईको नेतृत्वमा एकता संयोजन समिति बनाइसकेको छ । ‘पार्टी एकताको विषयमा छलफल भएको थियो, पार्टीको एकताको विषयमा चाहिँ पार्टी एकता संयोजक समिति बनाउन वातावरण बनाउने र पार्टी एकता संयोजन समिति पार्टी अध्यक्ष सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बनाउने निर्णय भएको छ’, सापकोटाले भने ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights