☰ open

सरकारलाई दबाब दिन केन्द्रीय समितिको बैठक बोलाइएको छ , रा स्व पार्टी

२०८० पुष २९, आईतवार १८:४७
media khavar

२९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले माघ ३ मा केन्द्रीय समितिको बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको हुदाँ ततकाल छलफलको लागी रास्वापाले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
रास्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरेको छ । पदयात्रा गरिने आयोजना र त्यसका लागि खटिने केन्द्रीय नेताको चयन भने केन्द्रीय समितिको बैठकले निर्णय लिने भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights