☰ open

सुचना ,सुचना , भोली सोमबार प्रधानमन्त्री प्रचण्ड व्यस्त

२०८० पुष २९, आईतवार २०:०५
media khavar

२९ पुस, काठमाडौं । भोली सोमबार मेलम्चीको पानी वितरणको चौथो पटक शुभारम्भ, टुँडिखेलमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रम। अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा पर्यटन प्रवद्र्धन कार्यक्रम उद्घाटन र नेपाल पत्रकार महासंघको जिल्ला शाखाले तयार पारेको पर्यटकीय स्थलहरुको वृत्तचित्र सार्वजनिक गर्ने जस्ता कार्यक्रमहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights