☰ open

गृह तथा सञ्चार मन्त्रालयको पहिलो निर्णय सुराकी खर्च खारेज

२०८० चैत्र ७, बुधबार १८:२१
media khavar

७ चैत्र , जनकपुरधाम । भौतिक पूर्वाधार तथा विकास मन्त्री सरोजकुमार यादवले गृह तथा सञ्चार मन्त्रालयको पनि जिम्मेवारी सम्हाले  लगतै सुराकी खर्च नै खारेज गरिदिएको छ ।
मधेश प्रदेश सरकारले ०७५ जेठ १० गते सुराकी खर्च बाँड्ने निर्णय गरेको थियो  मन्त्रालयका अनुसार अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी खर्चवापत मन्त्री, राज्यमन्त्री र सचिवहरुले बुझिसकेका छन् । मन्त्री यादवका अनुसार सुराकी अर्चको आवश्यकता नरहेकोले सुराकी खर्च खारेज गर्ने नै पहिलो निर्णय गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights