☰ open

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

२०८० चैत्र ७, बुधबार २०:२५
media khavar

७ चैत्र , काठमाण्डौ ।संघीय संसद माननीय सदस्य  विनोद कुमार चौधरीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए । जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि। को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको आरोप लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights