२०८० चैत्र २५, आईतवार २०:४८
media khavar
चैत्र २५ गते , काठमाडौंम । राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो, सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए । प्रदर्शनका क्रममा १२ जाना प्रदर्शण्नकारी समातिए । आफना कार्यकर्तालाई छुटाउन पूर्वमन्त्री राजेन्द्र महतो प्रहरी बृत सिंहदरवारमा पुगे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया