☰ open

मुख्यमन्त्री माथि चार आरोप ।

२०८० चैत्र २६, सोमबार १८:०९
media khavar

२६ चैत, विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई चार आरोप लगाएको छ ।  मुख्यमन्त्री कार्कीलाई पदीय जिम्मेवारी ठिक ढंगले निर्वाह नगरेको, अनुचित र अस्वभाविक अभिव्यक्ति दिने गरेको, सस्तो लोकप्रियताका लागि सरकारी कोषबाट बिना अध्ययन अनुसन्धान अनावश्यक र अनूचित खर्च गरेको आरोप एमाले–माओवादीले लगाएका छन् । कार्कीमाथि चार आरोप लगाएका दुई दलका ५३ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको राजनीतिक दाबी पेश गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights