☰ open

सशस्त्र प्रहरी बलको स्टोरमा आगलागी

२ वर्ष

२६ चैत, काठमाडौं । सतुंगलस्थित सशस्त्र प्रहरी बलको स्टोरमा आगलागी भएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया