☰ open

विराटनगरमा हवाई फायर र केही सेल अश्रुग्याँस चलियो ।

२०८१ बैशाख ५, बुधबार १८:०७
media khavar

बैशाख ५ , विराटनगरमा । रामनवमीको अवसरमा निकालिएको र्यालीमा दुई समूहबीच झडपको स्थिति र्सिजना भएको हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र केही सेल अश्रुग्याँस प्रयोग गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights