२ वर्ष
यही बैशाख १५ गतेइलाम क्षेत्र नं २मा हुनलागेका निर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराउनका लागी पूर्व प्रधानमन्त्रि के.पी. ओली इलाम पुगेर मतदातालाई भने सुहाङ लाई विजयी गराउनुस क्षेत्रको विकासको जिम्मा आफूले लिने वाचा गर्छु ।।



फेसबुकबाट तपाईको प्रतिक्रिया