☰ open

लुम्बिनी प्रदेशका ७ जना मन्त्रीले शपथ लिए

२०८१ बैशाख ६, बिहीबार १८:४१
media khavar

६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनबाट नवनियुक्त ७ जना मन्त्रीले शपथ लिएका छन् । एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल र रत्नबहादुर खत्री, नागरिक उन्मुक्तिबाट धर्मबहादुर चौधरी, स्वतन्त्र सांसद खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीकी भगवती अधिकारीलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights