☰ open

२०८४ को निर्वाचनका लागी ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने

२०८१ बैशाख ८, शनिबार १९:१७
media khavar

८ वैशाख, काठमाडौं । २०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित बनाउनकालागी ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका थिए । ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष शर्माले भने ।
बलियो पार्टी निर्माणका लागि हरेक जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउनुपर्ने महासचिव शंकर पोखरेलले जोड दिएका थिए । प्रत्येक वडामा न्यूनमत तीन प्रतिशत पार्टी सदस्यता विस्तारको योजना बनाउनु पर्दछ पोखरेलले भनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights