☰ open

पुर्व राज्यमन्त्रि राम सिंह यादव सहितको टोली उप–प्रधानमन्त्रि महाशेठको निवासमा

२०८१ बैशाख १०, सोमबार १९:००
media khavar

पुर्व राज्यमन्त्रि राम सिंह यादव सहितको टोली उप–प्रधानमन्त्रि तथा भौतीक पुर्वाधार मन्त्रि रधुविर महाशेठको निवासमा धनुषा जिल्ला बिकासको सम्बन्धमा छलफल भएको छ ।
मन्त्रि महाशेठले हाम्रो लागी धनुषा मात्र नभई देश नै हेर्नु पर्छ तर अफाना कार्यकालमा देशको मुहान फेरिन्छ भने प्रतिक्रिया दिए । पार्टी भित्र रहेको गुट फुट लाई छलफल गरी सबैलाई समेटेर मिसन २०८४ मा लागनु पर्छ भने पार्टीका नेताहरुलाई सुझाव र सल्लाह दिए । छलफल कार्यक्रममा जिल्ला अध्यक्ष देखी केन्द्रिय नेताहरुको सहभागिता थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

%d bloggers like this:
Verified by MonsterInsights